नेपालमा परागसेचन सेवाको अवधारणा तथा व्यवस्थापन – सहयोगी तालिम पुस्तिका

प्रस्तुत ‘नेपालमा परागसेचन सेवाको अवधारणा तथा व्यवस्थापनः सहयोगी तालिम पुस्तिका’ डार्बिन इनिसिएटिभको आर्थिक सहयोगमा सञ्चालित ‘नेपालको कृषि प्रणालीमा दिगो परागसेचन व्यवस्थापन परियोजना’ मार्फत तयार गरिएको हो । यो पुस्तिका तयार गर्ने क्रममा हामीलाई प्रत्यक्ष सहयोग पुर्याउनुहुने परागसेचन व्यवस्थापन परियोजना अन्तर्गत फिल्डमा कार्यरत ली–बर्ड तथा हर्ड इन्टरनेशनलका सम्पुर्ण कर्मचारीप्रति
हामी कृतज्ञ छौं ।

Show more

Download related files

Other Resources