पोखरा महानगरपालिकाको २०७९/८० को स्वास्थ्य प्रोफाइल

हर्ड इन्टरनेशनल र पोखरा महानगरपालिकाको सहकार्यमा पोखरा महानगरमा सहरी स्वास्थ्य प्रणाली सुदृटिकरण अनुसन्धान परियोजना सञ्चालन भइरहेको छ । अनुसन्धानकै क्रममा हामीले पोखरा महानगरमा स्वास्थ्य तथा सेवाको अवस्थाबारे अध्ययन गरि महानागरको स्वास्थ्य प्रोफाइल तयार पारेका छौं । यस प्रोफाइलमा पोखरा महानगरको प्रत्येक वडाहरूमा विद्यमान रोगभार, स्वास्थ्य सेवाको उपलब्धतालगायत स्वास्थ्य संस्थाहरूको नक्सांकन समेत समावेश गरिएको छ । 

Show more

Download related files

Other Resources